कैलालीमा फरार प्रतिवादी पक्राउ
पढ्न लाग्ने समय :
धनगढी : कैलालीमा फरार प्रतिवादी पक्राउ परेकी छन्। जिल्लको धनगढी उपमहानगरपालिका वडा नम्बर २ श्रीलंकाकी ३२ वर्षीय शान्ति देवी चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला अदालत, कैलालीले चेक अनादर मुद्दामा २ वषर्प कैद सजाया सुनाएकी चौधरीलाई शुक्रवार प्रहरीले पक्राउ गरेको बताएको छ।