बाजुरामा ढुङ्गा लागेर वृद्धको मृत्यु

Monday May 4, 2026

पढ्न लाग्ने समय :


बाजुरा : बाजुराको बुढिनन्दा नगरपालिका–३, पानीपाटा क्षेत्रमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ ।

दोगडाबाडा बस्ने ७३ वर्षीय नैन बुढा जंगलमा बाख्रा चराएर घर फर्किने क्रममा अचानक मौसम प्रतिकूल बनेपछि पहाडमा परेको चट्याङका कारण ढुङ्गा खसेर घाइते भएका थिए । ढुङ्गाले टाउकोमा गम्भीर चोट लागेका उनलाई स्थानीयले तत्काल उद्धार गरी अस्पतालतर्फ लैजाँदै गर्दा आइतवार साँझ बाटोमै मृत्यु भएको हो ।

घटनाबारे थप विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।

 


भर्खर

कैलालीमा सशस्त्र प्रहरीका प्रशिक्षार्थीको मृत्यु, देशको सेवा गर्ने सपना अधुरै

धनगढी : कैलालीमा सशस्त्र प्रहरीका प्रशिक्षार्थी जवानको मृत्यु भएको छ । सशस्त्र प्रहरीको बडीमालिका जवान

बाजुरामा ढुङ्गा लागेर वृद्धको मृत्यु

बाजुरा : बाजुराको बुढिनन्दा नगरपालिका–३, पानीपाटा क्षेत्रमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ ।

कञ्चनपुरमा इँटा उद्योगमा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु

धनगढी : कञ्चनपुरमा इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ भने एक जना