बाजुराको खप्तड छेडेदह–६ का वडाध्यक्षको निधन

Thursday April 23, 2026

पढ्न लाग्ने समय :


बाजुरा : खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको ५० वर्षको उमेरमा बुधबार राति निधन भएको छ ।
गाउँपालिकाकी उपाध्यक्ष विसुदेवी नाथका अनुसार २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित विष्ट टाउकाको ‘क्यान्सर’बाट पीडित थिए ।
गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले समाजसेवी समेत रहेका वडाध्यक्ष विष्टको निधनमा गाउँपालिकाले एकदिन शोक बिदा दिने र आधा झण्डा झुकाउने बताए ।


भर्खर

कैलाली उद्योग वाणिज्य संघको टोली त्रिनगर-गौरीफन्टा नाकामा

धनगढीः कैलाली उद्योग वाणिज्य संघले त्रिनगर–गौरीफन्टा नाकामा अनुगमन गरेको छ। एक सय रुपैयाँ बढीको सामान

बाजुरामा सुत्केरीको हेलिकप्टरबाट उद्धार

बाजुरा : जिल्ला अस्पताल बाजुराबाट एक सुत्केरीको हेलिकप्टरमार्फत आज उद्धार गरिएको छ । सुत्केरी व्यथा

भारतमा दुवै हातखुट्टा भाँचिएका रुपेशको माया मेट्रोले ग¥यो निःशुल्क शल्यक्रिया

धनगढी : बैतडीको दशरथचन्द नगरपालिकाको निग्लासैनका १६ वर्षीय रुपेश भुलको माया मेट्रो अस्पतालले निःशुल्क शल्यक्रिया