कञ्चनपुरको पुर्नवासमा एक किशोरको हत्या

Tuesday April 21, 2026

पढ्न लाग्ने समय :

फाईल फोटो

कञ्चनपुरः कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी एक किशोरको हत्या गरिएको छ।

जिल्लाको पुर्नवास नगरपालिका–५ भानुबस्ती स्थित सोही ठाउँ बस्ने १८ वर्षीय उज्जल सायरको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो।
नामथर नखुलेको व्याक्तिले गएराति १ः३६ बजे छातीमा धारिलो हतियार प्रहार गरेर गम्भिर घाईते बनाई भागेर फरार रहेको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले जनाएको छघाइते उज्जल सायरको उपचारको क्रममा मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती, कञ्चनपुरबाट प्रहरी टोली खटिई धारिलो हतियार प्रहार गर्ने व्यक्तिको खोजतलास भईरहेको जनाएको छ। घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको छ।

 


भर्खर

धनगढीमा तातो हावाको लहर चल्ने

काठमाडौँ : असार ११ गते देशका विभिन्न सहरहरूमा मौसमको विविध रूप देखिने भएको छ। केही

कैलालीको घोडाघोडीमा १५ शय्याको नगर अस्पताल अलपत्र

धनगढी : कैलालीको घोडाघोडी नगरपालिकामा निर्माणाधीन १५ शय्याको आधारभूत नगर अस्पतालको काम अपूरै रहेको छ ।

पोखरीमा डुबेर बालकको मृत्यु

धनगढी : दार्चुलाको नौगाड गाउँपालिका–२ दल्लेखमा पानी पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। स्थानीय