नेपालमा हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय

Sunday April 5, 2026

पढ्न लाग्ने समय :


धनगढीः सरकारले भोलि (सोमवार)देखि लागु हुनेगरी शनिवार र आइतवार बिदा दिने निर्णय गरेको छ।

आज बसेको मन्त्रीपरिषद् बैठकले भोलिदेखि नै लागु हुनेगरि सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिवार र आइतवार बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको उनले बताए।

 


भर्खर

गुर्गी सिँचाइ आयोजना निर्माणको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडी गोरुगाडा प्रदर्शन गरिने

धनगढीः कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कास्थित कटैनी नदीमा आधारित गुर्गी सिँचाइ योजना क्षेत्रकै पुरानो र महत्वपूर्ण

बैतडीमा मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु

बैतडी : बैतडीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य

धनगढीमा मरेको कुकुर हेर्न गएका चौधरीको मृत्यु, एकै परिवारका चार जना पक्राउ

धनगढी : धनगढीमा छिमेकीको घरमा मरेको कुकुर हेर्न गएका एक व्यक्तिको मृत्यु भएको घटनामा प्रहरीले