धनगढीको अर्वान भट्टीबाट मोटरसाइकल चोरी

Sunday April 5, 2026

पढ्न लाग्ने समय :


धनगढी : धनगढीको अर्वान भट्टीबाट मोटरसाइकल चोरी भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडीमा रहेको अर्वान भट्टीबाट शुक्रवार राति मोटरसाइकल चोरी भएको हो।

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरका मिलन चौधरीको बागमती प्रदेश ०२–०१७ प ४४९५ नम्बरको मोटरसाइकल चोरी भएको छ। सुन्तला र कालो रङको केटीएम डुक २५० सीसीको मोटरसाइकल चोरी भएको चौधरीले बताएका छन। भट्टीको पार्किङमा राखिएको मोटरसाइकल चोरी भएको हो। सेतो टिसर्ट र सेतो पाइन्ट लगाएको व्यक्तिले मोटरसाइकल लगेको सिसी क्यामरामा देखिएकको छ। उनको खोजीका लागि प्रहरीमा निवेदन दर्ता गरिएको छ।

भिडियोमा देखिएको व्यक्तिलाई चिन्नेले ९७६६४००२२५, ९८२४६१९२६८ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।