घाँटीमा मासुको चोट्को अड्किएर डोटीमा एक जनाको मृत्यु

Friday March 27, 2026

पढ्न लाग्ने समय :


डोटी : घाँटीमा मासुको चोट्को अड्किएर डोटीमा एक जनाको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका–७ दहकालिकाका अन्दाजी ५० वर्षीय काले नेपालीको घाँटीमा मासुको चोट्को अड्किएर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बिहिवार राति करिब ८ बजेको समयमा खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किएर उनी बेहोस् भएका थिए। बेहोस् भएका उनलाई राति उपचारका लागि साढे ११ बजे राजपुर स्थित सुजङ्ग अस्पताल ल्याइएको थियो। चेकजाँचका क्रममा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।

 


भर्खर

कैलालीको वनमा निर्माण गरिएका संरचनामा वन कार्यालयको डोजर

धनगढी : कैलालीका वनमा निर्माण गरिएका संरचनाहरूमा डिभिजन वन कार्यालयले डोजर चलाएको छ। जिल्लाको गोदावरी

गौरीफन्टा सीमा नाकाबाट नाबालिकालाई भारत लैजाने युवक प्रक्राउ

धनगढी : कैलालीको गौरीफन्टा नाकाबाट प्रहरीले नाबालिकालाई भारततिर लगिरहेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ

आज कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय