सेती अस्पतालको नयाँ समितिका पदाधिकारीहरूले गरे पदभार ग्रहण

Tuesday March 24, 2026

पढ्न लाग्ने समय :


धनगढीः सेती प्रादेशिक अस्पतालको नयाँ व्यवस्थापन समितिका नवनियुक्त पदाधिकारीहरूले आज पदभार ग्रहण गरेका छन्।

सेती प्रादेशिक अस्पतालको व्यवस्थापन समितिका नवनियुक्त अध्यक्षमा बलराम जैशी भट्ट, सदस्यहरु दिनेशराज भट्ट, निरन्जन शाह र सरिता कुमारी चौधरीले पदभारग्रहण गरेका हुन्।

पदभार ग्रहण गर्दै अध्यक्ष भट्टले सेती प्रादेशिक अस्पतालको समग्र विकासका लागि आफू कटिबद्ध भएर लाग्ने बताए। उनले भने, ‘यहाँ लाईनका समस्या बिरामीले खेप्नु पर्ने झन्झटीलोका कुरा छन। यस्लाई अध्ययन गरेर समाधानको बाटोमा अग्रसर हुन्छु।’ सबैको सही सुझावको कार्यान्वयन गर्नका लागि आफ्नो पहिलो रोजाइमा पर्ने उनको भनाइ छ।

 


भर्खर

गुर्गी सिँचाइ आयोजना निर्माणको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडी गोरुगाडा प्रदर्शन गरिने

धनगढीः कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कास्थित कटैनी नदीमा आधारित गुर्गी सिँचाइ योजना क्षेत्रकै पुरानो र महत्वपूर्ण

बैतडीमा मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु

बैतडी : बैतडीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य

धनगढीमा मरेको कुकुर हेर्न गएका चौधरीको मृत्यु, एकै परिवारका चार जना पक्राउ

धनगढी : धनगढीमा छिमेकीको घरमा मरेको कुकुर हेर्न गएका एक व्यक्तिको मृत्यु भएको घटनामा प्रहरीले