कञ्चनपुरमा छोराले गरे वृद्धा आमामाथि खुकुरी प्रहार

Tuesday March 17, 2026

पढ्न लाग्ने समय :


धनगढी : कञ्चनपुरमा एक वृद्धामाथि खुकुरी प्रहार गरिएको छ।

जिल्लाको दोधारा चाँदनी नगरपालिका–४, सुर्खेत टोलकी वृन्द्रा माझी श्रेष्ठमाथि खुकुरी प्रहार गरिएको हो।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार ७५ वर्षीया वृन्द्रा माझीका ४९ वर्षीय छोरा हरि श्रेष्ठले खुकुरी प्रहारी गरेका हुन। उनी फरार भएका छन्। प्रहरीले उनको खोजी थालेको छ। घटनाको विषयमा पूर्ण विवरण आउन बाँकी रहेको छ। प्रहरी घटना स्थलमा पुगेको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।