कैलाली-५ रास्वपाका चन्द निर्वाचित

Saturday March 7, 2026

पढ्न लाग्ने समय :


धनगढी: कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्दबहादुर चन्द ३१ हजार ९५३ मतसहित विजयी भबगका छथ ।

एक लाख १० हजार ५३९ मतदाता रहेको कैलालीमा  ६५ हजार ९६३ मत खसेको थियो। चन्दले प्रतिस्पर्धी दलका उम्मेदवारलाई पछि पार्दै जित हात पारेका हुन। निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाहकाे ११ हजार ९५८, नेकपाका प्रेमबहादुर आले ७ हजार ८ सय ७६ मत प्राप्त गरेका छन। यस्तै, एमालेका यज्ञराज ढुङ्गाना ५ हजार ८ सय ३९ मत प्राप्त गरे । विजयीपछि चन्दले सबैको जित भएको बताए।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।