भीम रावलको अग्रता कायमै
पढ्न लाग्ने समय :
धनगढी : अछामको निर्वाचन क्षेत्र नम्बर–१ मा भीम रावलले आफ्नो अग्रता कायमै राखेका छन्। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रावल ९५२ मतसहित अगाडि छन्।
नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँर ७३२ मत सहित दोस्रो स्थानमा छन् । सो क्षेत्रमा नेकपा (एमाले) का दीपकबहादुर साउँदले ७१३ मत ल्याएका छन्। रास्वपाका ओमप्रकाश रावलले १०७ मत ल्याएका छन्। राप्रपाका लोकेन्द्रबहादुर शाहले ३७ मत पाएका छन्।