कैलाली–१ मा रास्वपाका ज्ञवालीको अग्रता

Friday March 6, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार कोमल ज्ञवालीको अग्रता रहेको छ। छ हजार दुई सय ५७ मत गणना हुँदा ज्ञवालीले एक हजार। पाँच सय ७१ मत पाएका छन्।

नेपाली काँग्रेसका उम्मेदवार जनकराज चौधरीको एक हजार चार सय ३४ मत रहेको छ। स्वतन्त्र उम्मेदवारी दिएका फागुराम थारुको एक हजार एक सय ८१ मत रहेको छ। नेकपा एमालेका उम्मेदवार द्वारिका प्रसाद न्यौपानेको चार सय ९५ मत रहेको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ। नेपाली कम्पुनिष्ट पार्टीका उम्मेदवार रामलाल डगौरा थारूको चार सय ४४ मत रहेको छ। छ हजार दुई सय ५७ मत गणना गर्दा पाँच सय १९ मत बदर भएका छन्।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख आठ हजार चार सय ९१ मतदाता रहेका छन्।

 


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका