आछाममा भीम रावल एक सय ७० मतले अगाडि

Friday March 6, 2026

पढ्न लाग्ने समय :


काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार भीम रावलले सुरुवाती अग्रता लिएका छन्। आछाम क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका उनले ३८० मत प्राप्त गर्दै सुरुवाती अग्रता कायम गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का दीपक साउदले २१० मत ल्याएका छन्। नेपाली कांग्रेसका भरतकुमार स्वाँरले ४५ मत प्राप्त गरे। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ओमप्रकाश रावलले २९ मत मात्रै पाएका छन्।

रावल विगत केही महिना अगाडि मात्रै नेकपामा प्रवेश गरेका थिए।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।