कैलाली-५ मा रास्वपाका चन्द चार सय ३९ मतले अगाडि

Friday March 6, 2026

पढ्न लाग्ने समय :


धनगढी: कैलालीकाे निर्वाचन क्षेत्र नम्बर ५ मा राष्टिय स्वतन्त्र पार्टीका उम्मेद्वार आनन्द चन्दले अग्रता लिएका छन। एक हजार नाै सय ६० मत गणना गर्दा चन्दले  नाै सय २२ मत ल्याएका छन।

एमालेका उम्मेद्वार यज्ञराज ढुङ्गानाकाे चार सय ८३ मत रहेकाे छ। ढुङ्गानाकाे भन्दा चन्दकाे चार सय ३९ मत बढी रहेकाे छ। नेपाली काँग्रेसका उम्मेद्वार नरनारायण शाहकाे दुई सय ३२ मत रहेकाे छ। नेपाली कम्युनिस्ट पार्टीका उम्मेद्वार प्रेम आलेकाे एक सय ५५ मत रहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले बताएकाे छ। कैलालीकाे निर्वाचन क्षेत्र नम्बर ५ मा तीन फाख पाँच हजार एक सय २२ मत खसेकाे छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।