कैलालीमा एक वडाध्यक्षमाथि मतदान स्थलमा आक्रमण

Thursday March 5, 2026

पढ्न लाग्ने समय :


धनगढी: कैलालीमा एक वडाध्यक्षमाथि आक्रमण गरिएकाे छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर–१० का वडा अध्यक्ष रविन्द्र शाही (गुड्डु) माथि आक्रमण गरिएकाे हाे।

गाेदावरी नगरपालिका वडा नम्बर-१० स्थित शंकर प्राविको मतदान स्थलमा मतदान गर्न जानेक्रममा शाहीमाथि आक्रमण भएको बताईएकाे छ। उनको टाउकोमा चोट लागेको छ। शाहीलाई उपचारका लागि अस्पताल लगिएकाे छ। इलाका प्रहरी कार्यालय मालाखेतीले मतदान जारी रहेकाे बताएकाे छ। मतदान स्थलमा कुनै विवाद नरहेकाे प्रहरीले बताएकाे छ। बाहिरी रिइसिबिका कारण आक्रमण भएकाे प्रहरीले बताएकाे छ। वडाध्यक्षमाथि आक्रमणपछि उनीहरू फरार भएका छन।


भर्खर

तीन वटा थप अध्यादेश जारी

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार एकसाथ तीन वटा अध्यादेश जारी गरेका छन। नेपाल सरकार

बैतडीको पञ्चेश्वरका सुकुम्बासीलाई लालपूर्जा वितरणको तयारी

बैतडी :  बैतडीको पञ्चेश्वर गाउँपालिकामा भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने तयारी अघि बढाइएको छ ।

धनगढीमा गाँजासहित पाँच जना पक्राउ

धनगढी : कैलालीको धनगढीबाट गाँजासहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर