बाजुराका सबै मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान हुँदै

Thursday March 5, 2026

पढ्न लाग्ने समय :


बाजुरा : बाजुराका सबै मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान हुदैछ। निर्वाचन आयोगको समय अनुसार बिहान ७ बजेदेखि जिल्लाका ७७ मतदानस्थल ११८ स्थायी र १ अस्थायी गरी ११९ मतदान केन्द्रमा शान्तिपुर्ण मतदान जारी रहेकाे छ।

विगतका निर्वाचनमा धादली हुने बाजुरामा यसपटक भने एकदमै शान्तिपुर्णपूर्वक निर्वाचन भएको हो जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बाजुराका सबै मतदान केन्द्रमा शान्तिपुर्वक मतदान जारी रहेकाे बताए।

बाजुरामा ४५ हजार ४२८ पुरुष, ४२ हजार ४३१ महिला र २ अन्य गरी ८७ हजार ८६१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।