उखु खेतमा आगलागी हुदाँ एक करोड बढीको क्षति

Tuesday February 17, 2026

पढ्न लाग्ने समय :


लहान: लहान नगरपालिका–ु-१३, घले टोलका किसानले लगाएको उखुमा आगलागी हुँदा एक करोडभन्दा बढीको क्षति भएको छ।

सोमवार दिउँसो सरस्वती र घले टोल जाने कच्ची बाटोको पश्चिम किनारस्थित खेतबाट आगो सुरु भएको थियो। आगो नियन्त्रणमा लिन ढिलाइ हुँदा १५ जना किसानको करिब १५ बिघा खेतमा लगाइएको उखु जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। प्रारम्भिक अनुमानअनुसार करिब एक करोड १६ लाख रुपियाँ बराबरको क्षति भएको छ।


भर्खर

कैलालीमा बोइलर कुखुराको मासु खाएका २ जनाको मृत्यु

धनगढीः कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाएर बिरामी भएका दुई बालकको मृत्यु भएको छ ।

नेपाल–भारत संयुक्त सुरक्षा बैठक, सीमामा कडाइ

धनगढीः नेपाल–भारत संयुक्त सुरक्षा बैठक बसेको छ। गौरीफन्टा लगायतका सीमा क्षेत्रमा कडाइएका लागि बैठकको आयोजना

डडेल्धुरामा सवारीचालक अनुमति सेवा बन्द

डडेलधुरा : करिब तीन वर्षअघिदेखि डडेलधुरामा सुरु भएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स सेवा) बन्द भएको छ