दुर्गा प्रसाईं फेरि पक्राउ
पढ्न लाग्ने समय :
काठमाडौं : दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्।
उनलाई सोमवारर साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको हाे।
जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई परिसर ल्याइएको छ।
यसअघि उनी २३ माघमा काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ परेका थिए।
लगत्तै उनी २५ माघमा हाजिरी जमानीमा छुटेका थिए।
निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएको आरोपमा प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले बताएकाे छ।