धनगढीको रुद्राक्ष डायग्नोस्टिक एन्ड रिसर्च सेन्टरमा आगलागी

Wednesday February 4, 2026

पढ्न लाग्ने समय :


धनगढी : धनगढीको रुद्राक्ष डायग्नोस्टिक एन्ड रिसर्च सेन्टरमा आगलागी आगलागी भएको छ।

धनगढी उपमहानगरपालिका– १ अस्पताल लाईनमामा रहेको रुद्राक्ष डायग्नोस्टिक एन्ड रिसर्च सेन्टरमा मङ्गलवार राति आगलागी भएको हो।

सञ्चालक हरि धामीका अनुसार आगलागीका कारण डायग्नोस्टिकमा दुई करोड बढीको क्षति भएको छ। विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।

सरकारी मूल्यमै ल्यावका सम्पूर्ण सेवा दिने उद्देश्यसहित अघिल्लो वर्ष भदौदेखि डायग्नोस्टिक एण्ड रिसर्च सेन्टर सञ्चालनमा आएको थियो।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।