गौरीफन्टा सीमा नाकाबाट एक किशोरीको उद्दार

Saturday January 31, 2026

पढ्न लाग्ने समय :


धनगढी : नेपाल–भारत सीमा क्षेत्र गौरीफन्टा सीमा क्षेत्रबाट एक किशोरीको उद्दार गरिएको छ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले उनको उद्दार गरेको हो।

भारतीय सीमा सुरक्षा बलले भारतको बेङ्लोर जान लागेकी उनको उद्दार गरेको बताएको छ। भारतीय सीमा सुरक्षा बलले उनलाई सशस्त्र प्रहरीको जिम्मा लगाएको छ। सीमा क्षेत्रका संस्थाहरूले समेत सहयोग गरेका एसएसबीले बताएको छ। उनको परिचय गोप्य राखिएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।