आज कुकुर पुजा

Monday October 20, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
यमपन्चकको तेस्रो दिन सोमबार हिन्दू धर्मावलम्वीहरुले कुकुर पुजा गरेका छन् । सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार हुने भए पनि यस पटक तिथिको घटबढका कारण तेस्रो दिनमा पर्न गएको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।
कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पुजाआजा गरी मीठा परिकार खान दिए यमराजको ढोकाका द्वारपालहरु श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडि दिने धार्मिक विश्वास रहेको छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइने गरेको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।