देश छोडेर भाग्नुपर्ने कुनै कारण छैन : निवर्तमान मन्त्री खड्का

Monday October 20, 2025

पढ्न लाग्ने समय :


नेपाली काँग्रेसका नेता एवं निवर्तमान मन्त्री दीपक खड्काले आफू देश छोडेर भाग्नुपर्ने कुनै कारण नरहेको बताउनुभएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वमन्त्री खड्का अमेरिका भागेको भनेर अन्तर्वार्ता दिएलगत्तै उहाँले सोमवार जेनजी आन्दोलनले ध्वस्त बनाएको आफ्नै निवास परिसरमा पत्रकार सम्मेलन गर्नुभएको छ ।

पूर्वमन्त्री खड्काले गृहमन्त्री अर्याललाई आफू के कारणले देश छोडेर भाग्नुपर्ने रहेछ ? भन्ने प्रश्न समेत गर्नुभएको छ ।
पूर्वमन्त्री खड्काले आफूले मुलुकमा भ्रष्टाचार विरुद्ध अभियान नै चलाएको जिकिर समेत गर्नुभयो ।


भर्खर

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ