त्रिभूवन विमानस्थल अनिश्चिकालका लागि बन्द

Wednesday September 10, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, भदौ २५ गते ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ । मंगलबारदेखि नै विमानस्थल बन्द गरिएको थियो ।
विमानस्थल कार्यालयले विषम परिस्थितिका कारण अनिश्चितकालका लागि विमानस्थल बन्द गरिएको जनाएको छ । यस अघि बुधबार मध्यान्ह १२ बजेसम्मका लागि विमानस्थल बन्द गरिएको थियो । विमानस्थल कार्यालयले अर्को सूचना प्रकाशित गरि अनिश्चितकालका लागि बन्द गरिएको जनाएको छ ।

बन्दका कारण आन्तरिक र बाह्य दुवै उडानहरू अहिले प्रभावित बनेका छन् ।

तस्वीर, सामाजिक सञ्जाल


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।