रास्वपा सभापति रवि रिहा

Tuesday September 9, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, भदौ २४ गते ।

जेनजी प्रदर्शनकारीहरुको उग्र प्रदर्शनबीच नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् ।
मंगलबार अपरान्ह जेनजी प्रदर्शनकारीहरु सभापति लामिछानेलाई रिहा गराउन नख्खुजेल पुगेका थिए । प्रशासनले आफूले रविको सुरक्षा गर्न नसक्ने र आफै लगेर सुरक्षा गर्नुहोला भनेपछि उनको परिवारले जिम्मा लिएको राष्ट्रिय स्वतन्त्र पार्टीका एक जना नेताले जानकारी गराए । सभापति रविलाई लिन उहाँकी पत्नी निकिता पौडेल नख्खु कारागार पुगेकी थिइन् । रबिको समर्थनमा ठूलो संख्यामा प्रदर्शनकारी नख्खु गेट पुगेका थिए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।