जेनजी द्वारा देउवा दम्पत्तिमाथि कुटपिट

Tuesday September 9, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, भदौ २४ गते ।

जेनजी प्रदर्शनकारीहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पतीमाथि कुटपिट गरेका छन् । मंगलबार अपरान्ह जेनजी प्रदर्शनकारीहरुले उनकै निवासमा कुटपिट गरेका हुन ।

कुटपिटबाट पूर्व प्रधानमन्त्री समेत रहनु भएका देउवा घाइते भएका छन् । देउवा दम्पत्तिलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरी उपचारको लागि लगिएको छ ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका