खानेपानी संस्थानको महाप्रवन्धक पदमा अर्जुनबाबु ढकाल नियुक्त

Thursday February 20, 2025

पढ्न लाग्ने समय :


सरकारले नेपाल खानेपानी संस्थानको महाप्रवन्धक पदमा अर्जुनबाबु ढकाललाई नियुक्त गरेको छ । फागुन ६ गते बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बिहीवार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले मन्त्रिपरिषदले एउटै कामका लागि स्थापना भएका अलगअलग संरचना गाभ्ने वा खारेज गर्नेबारेमा सुझाव कार्यान्वयन उच्च स्तरीय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदले फागुन १२ गते हुने संयुक्त  राष्ट्रसंघीय मानव अधिकार परिषदको ५८ औँ  नियमित बैठकमा सहभागिताका लागि हुने परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण पनि स्वीकृत गरेको छ । सरकारले आगामी वर्ष २०८२ को वर्षभरी दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धाणका विषयमा पनि स्वीकृत गरेको बताउनु भयो । सरकारले औद्योगिक व्यावसाय पहिलो संशोधन नियमावली २०८१ स्वीकृत गरेको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।