भारी हिमपातले टर्कीभरको जनजीवन प्रभावित

Thursday February 13, 2025

पढ्न लाग्ने समय :


टर्कीभर भारी हिमपातका कारण विद्यालय र यातायात बन्द गरिएको छ । हिमपातका कारण दक्षिणी टर्की र देशको उत्तरी तट जस्तै सामसुन र सिनोपमा रहेका काहरामनमारस, आदियामान र मालत्याले विद्यालय बन्द गरेका छन् । साथै यातायात बन्द गर्न निर्देशन दिएका छन् ।

उत्तरी कास्तामोनु प्रान्तमा ३३५ गाउँका सडकहरू बन्द गरिएको उनीहरूले बताए  । इस्तानबुलमा, इस्तानबुल महानगरपालिकाले भारी हिमपात सप्ताहन्तसम्म जारी रहने बताएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।