राप्रपाको चियापानमा ओली, देउवा, नेपाल लगायतका नेताहरु सहभागी

Saturday January 11, 2025

पढ्न लाग्ने समय :


पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवस काठमाडौंमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्तीको अवसरमा काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीले  चियापान समारोह अयोजना गरेको थियो ।

जसमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समजवादी) का अध्यक्ष माधवकुमार नेपाल, अन्य राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो । चियापान समारोहमा पुग्नुभएका प्रधानमन्त्री ओलीसहितका नेताहरुलाई राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले स्वागत गर्नुभयो ।


भर्खर

धनगढीमा प्रहरीमाथि आक्रमण, दुई प्रहरीसहित तीन जना घाईते

धनगढी: कैलालीकाे धनगढीमा प्रहरीमाथि आक्रमण गरिएकाे छ। धनगढी उपमहानगरपालिका-१३ जनता राष्ट्रिय मावि नजिक युवाहरूले प्रहरीमाथि

धनुषामा विस्फोट हुँदा कैलालीका दुईसहित चारजना घाइते

धनगढी : धनुषामा श्रृंखलावद्ध रूपमा विस्फोट हुँदा थप दुई जना घाइते भएका छन्। धनुषाको मिथिला

मतदान केन्द्रमा कर्मचारी, मतदानका लागि तयारी गर्दै

धनगढी : आगामी बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका तोकिएका मतदान स्थल र केन्द्रमा निर्वाचनको