सद्गमय रियालिटी सोको दोस्रो सिजन माघमा प्रशारण हुने

Thursday January 9, 2025

पढ्न लाग्ने समय :


सद्गमय रियालिटी सोको दोस्रो सिजन माघ १७ गतेबाट एपिवान टेलिभिजनमा प्रशारण हुने भएको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी गराइएको हो । १५ एपिसोड सञ्चालन हुने सो हरेक बिहीबार साँझ साढे ८ बजे प्रशारण हुने बाइएको छ । सद्गमय कार्यक्रमको निर्माण संस्कृति एड्भरटाइजिङ प्रा.लि.ले गरेको हो । कार्यक्रम निर्माण समूहका निर्देशक मोहनराज अधिकारी, प्रश्तोता रमेश पौडेल, अनुसन्धान तथा कथा लेखन साहित्यकार बोधराज पौडेल, डिओपीमा धन योञ्जन तामाङले गर्नुभएको छ ।

पत्रकार सम्मेलनमा नेपाली काँग्रेस नेता चन्द्र भण्डारी, नेकपा एमाले नेता पदम गिरी लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका छन् ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका