कोप-१६ रियादमा ३९ वटा निर्णयहरुसहित सम्पन्न

Monday December 16, 2024

पढ्न लाग्ने समय :


कोप १६ रियादमा ३९ वटा निर्णयहरुसहित सम्पन्न भएको छ । संयुक्त राष्ट्र संघको कन्भेन्सन टु कम्ब्याट डेजर्टिफिकेशनको पक्षहरूको सम्मेलन (कोप १६) को १६ औँ बैठक ३९ वटा निर्णयसहित सम्पन्न भएको हो । बैठकबाट खडेरीसम्बन्धी प्रक्रियागत निर्णयसहित ३९ निर्णयहरू पारित भएका छन् ।

यसैबीच, मरुभूमिकरण, भूमि क्षय र खडेरीको सामना गर्न विश्वभर, विशेष गरी सबैभन्दा कमजोर देशहरूमा १२ बिलियन अमेरिकी डलर भन्दा बढीको वाचा गरिएको थियो । डिसेम्बर २–१३ सम्म हाम्रो भूमि, हाम्रो भविष्य भन्ने विषयमा चलेको कोप १६ हालसम्मको सबैभन्दा ठूलो संयुक्त राष्ट्र भूमि–केन्द्रित सम्मेलन र मध्य पूर्व र उत्तर अफ्रिकामा पहिलो सम्मेलन हो ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका