फुटबल प्रशिक्षक हुमागाईंले प्राप्त गरे ‘फिफा-प्रो’ लाइसेन्स

Thursday October 10, 2024

पढ्न लाग्ने समय :


प्रदीप हुमागाईले विश्व फुटबल फिफाअन्तर्गत प्रशिक्षकले प्राप्त गर्ने ‘फिफा–प्रो’ लाइसेन्स प्राप्त गरेका छन् । योसँगै उनी उक्त लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली प्रशिक्षक बनेका छन् । प्रदीपले १६ महिनाको लामो अध्ययनपछि अर्जेन्टिनाबाट फिफा प्रो(लाइसेन्स प्राप्त गर्न सफल भएका हुन् । अमेरिकामा बसेर फुटबल प्रशिक्षणसँगै अध्ययनमा सक्रिय ४३ वर्षीय हुमागाईंले सन् २००९ बाट फुटबल प्रशिक्षकको रूपमा आफ्नो करियर सुरुवात गरेका थिए ।

१५ वर्षको लामो अध्ययन र विभिन्न क्लबमा प्रशिक्षणको जिम्मेवारी सम्हाल्दै उनले नेपालबाट एफसी ‘बी’ र ‘ए’ क्याटोगोरीको लाइसेन्ससमेत प्राप्त गरेका थिए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।