गुर्जो अभियन्ता कमलबहादुर राजलवटसँगको संवाद
पढ्न लाग्ने समय :
काठमाडौं । आन्तरिक राजस्व कार्यालय धुलिखेलका प्रमुख कर अधिकृत कमलबहादुर राजलवट बिगत केही वर्षदेखि निःशुल्क गुर्जो सेवन अभियानमा अनवरत सक्रिय छन् । न्यूज नेपाल टेलिभिजनको कार्यक्रम ‘संवाद’मा राजलवटसँग गुर्जोको उपयोगिताकाबारेमा कुराकानी गरिएको छ ।