महाकालीले बगाउँदा बाबु–छोरा बेपत्ता

Friday August 25, 2023

पढ्न लाग्ने समय :


दार्चुला । भारतसँगको सीमा नदी महाकालीमा बगेर बाबु–छोरा बेपत्ता भएका छन्। नेपालसँगको सीमा जोडिएको भारतको झुलाघाटका ३९ बर्षीय सन्तोष चन्द र उनका ५ बर्षीय छोरा महाकालीमा बगेर बेपत्ता भएका हुन्।

बेपत्ता बालकको भने नाम खुल्न सकेको छैन्। भारतीय क्षेत्रतर्फ महाकाली नदी किनारमा ट्युबसहित पौडी खेलीरहेका दुवै जना बुवा–छोरा शुक्रबार दिउँसो बगेर बेपत्ता भएका सीमा प्रहरीचौकी झुलाघाटका इन्चार्ज प्रहरी सहायक निरीक्षक जयसिंह भाटले बताए।

उर्लदो महाकालीको किनारमा पौडी खेलीरहेका उनीहरुलाई नदीले बगाएको हो। घटना भारततर्फ भएकाले थप जानकारी भने प्राप्त नभएको सीमा प्रहरीचौकी झुलाघाटले जनाएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।