६,४६२ जनालाई कोरोना संक्रमण, ४ को मृत्यु

Sunday January 23, 2022

पढ्न लाग्ने समय :


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६४६२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६४६२ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । संक्रमित मध्ये काठमाडौं उपत्यकाका ३७९१ जना छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।

त्यस्तै १४१६ जना संक्रमणमुक्त भएका छन् । क्वारेन्टाइनमा १४९ जना रहेका मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विभिन्न जिल्लाबाट ल्याइएका ३२ वटा नमूनामा २८ वटामा ओमिक्रोन र चार वटामा डेल्टा भेरियन्ट पुष्टि भएको छ । यसबाट ८८ प्रतिशतलाई ओमिक्रोन संक्रमण भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।