अब चुनाव जित्ने स्वतन्त्रहरुले नै हो
पढ्न लाग्ने समय :
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर एकका स्वतन्त्र उम्मेदवार डम्बर साहुले स्वतन्त्र उम्मेदवार आगामी निर्वाचनमा विजयी हुने सुनिश्चित रहेको बताएका छन् ।
न्यूज नेपाल टेलिभिजनको कार्यक्रम संवादमा कुरा गदै साहुले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र लौरेले बोलन साहहरुलाई जिताएकाले आगामी निर्वाचनमा आफूहरुको जीत सुनिश्चित रहेको बताएका हुन् । उनले सहर व्यवस्थापन, फोहोर व्यवस्थापन, खानेपानी आपूर्ति व्यवस्थापन आफ्नो चुनावी एजेण्डा रहेको बताए ।