बाबुराम र रवीन्द्रको बैकल्पिक राजनीति थिएन

Friday October 14, 2022

पढ्न लाग्ने समय :


काठमाडौं । राजनीतिक विश्लेषक डम्बर खतिवडाले नेपालमा बैकल्पिक राजनीति सम्भव भएको बताएका छन् । न्यूज नेपाल टेलिभिजनको कार्यक्रम संवादमा कुरा गर्दै खतिवडाले डा. बाबुराम भट्टराई र रवीन्द्र मिश्रको स्वार्थ मात्र फेल भएको तर बैकल्पिक राजनीतिको असफल नभएको बताएका हुन् ।

उनले बैकल्पिक राजनीतिको एकचरण असफल भएको रुपमा बुझ्नुपर्ने बताए । उनले भट्टराई र मिश्रले आफ्नो राजनीतिक स्वार्थका लागि बैकल्पिक राजनीतिको नाममा भ्रम सिर्जना गरेको आरोप लगाए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।