११,३५२ जनामा कोरोना संक्रमण

Wednesday January 19, 2022

पढ्न लाग्ने समय :


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११३५२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ६३४३ जना काठमाडौं उपत्यकाका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ६१३ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै सोही समयमा थप चार जनाको मृत्यु भएको छ । आइसोलेनमा ४७,९२९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । त्यसैगरी सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । मन्त्रालयका अनुसार सरकारी स्वास्थ्य संस्थामा पीसीआर परीक्षणको शुल्क आठ सय रुपैयाँ र निजीमा १५ सय रुपैयाँ शुल्क तोकिएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।