कुनैदिन राजसंस्था पुनःस्थापना भयो भने आश्चर्य नमान्दा हुन्छ

Wednesday August 17, 2022

पढ्न लाग्ने समय :


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री विजय खड्काले मुलुकको स्थायीत्वका लागि राजसंस्था पुनःस्थापना आवश्यक रहेको बताएका छन् ।

न्यूज नेपाल टेलिभिजनको कार्यक्रम संवादमा कुरा गर्दै खड्काले वंशको विरासत राख्नका लागि राजसंस्था पुनस्र्थापनाको कुरा नगरेको बताए । उनले नेपाली जनताले राजसंस्था पुनःस्थापनाका लागि आन्दोलन गर्नुपर्ने बताए ।

उनले नेपाली जनताले राजसंस्था चाहियो भनेपछि दलहरु मान्न बाध्य हुने बताए । उनले नयाँ पुस्ताले राजसंस्थालाई मनपराएकाले कुनैदिन राजसंस्था पुनःस्थापना भयो भने आश्चर्य मान्नु नपर्ने बताए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।