सुदन गुरुङलाई गृहमन्त्री बनाउने
पढ्न लाग्ने समय :
काठमाडौँ : बालेन्द्र शाह नेतृत्वको सरकारमा सुदन गुरुङलाई गृहमन्त्री बनाउने तयारी भएकाे छ।
गृहमा उनको नाम निश्चित भएको दाबी गरिएकाे छ।
गृहमा रास्वपाका तीन नेताको चर्चा सार्वजनिक भएको थियो। उपसभापति डिपी अर्याल, सुनील लम्साल र सुदनले यसमा दाबी गरेका थिए।
गुरुङ गाेरखा-२ बाट प्रत्यक्ष निर्वाचित भएका थिए।