विराटनगर मिल्स गोल्डकपको सेमिफाइनलमा

Saturday April 20, 2024

पढ्न लाग्ने समय :


मोरङ । पेमा युवा क्लब विराटनगर ‘मिल्स गोल्डकप फुटबल प्रतियोगिता’ को सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदनमा आज भएको खेलमा फियर फुटबल क्लब धरान सुनसरीलाई २-० गोल अन्तरले हराउँदै पेमा युवा क्लब विराटनगर सेमिफाइनमा पुगेको हो ।

जितका लागि विराटनगरको तर्फबाट बिजु भुजेलले दुई गोल गरे । खेलको म्यान अफ द म्याच घोषित भई भुजेलले नगद रु तीन हजार प्राप्त गरे । खेलको दोस्रो हाफको ५५औँ र ६२औँ मिनेटमा भुजेलले दुई गोल गरी टिमलाई अग्रता दिलाएका थिए । उनकै गोलले टिम सेमिफाइनलमा पुग्न सफल भयो ।

चौथो संस्करणको रुपमा सञ्चालित प्रतियोगितामा आइतबारको खेलमा टिडब्लु विराटनगर र कनकाइ स्पोर्टिङ क्लब सुरुङगा झापाबीच प्रतिस्पर्धा हुनेछ ।


भर्खर

दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं : विशेष अदालतले सम्पत्ति शुद्धिकरणको आरोप खेपेका सुलभ अग्रवाल र दिपक भट्टलाई थुनामा पठाउन

बाजुराको लाम्पाटामा सुरक्षाकर्मी तैनाथ, घर फर्किन थाले विस्थापित परिवार

धनगढीः बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका-३ लाम्पाटाका विस्थापित परिवार सुरक्षाकर्मी तैनाथ भएपछि घर

नेपाली तीन महिला विषादीसहित भारतीय सीमा सुरक्षा बलको नियन्त्रणमा

धनगढीः भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको नेपाल–भारत सिमा क्षेत्रबाट अबैध किटनाशक विषादीसहित तीन नेपाली