पावर टेलर पल्टिदा चालकको मृत्यु

Thursday July 2, 2026

पढ्न लाग्ने समय :


धनगढीः कैलालीमा पावर टेलर पल्टिदा चालकको मृत्यु भएको छ।
ल्लाको जानाकी गाउँपालिका–८ आमपुर भक्रैया स्थित वुधबार बिहान सोही गाउँपालिका–५ पथरैया बस्ने २५ वर्षीय नरेन्द्र चौधरीको मृत्यु भएको हो। पावर टेलर अनियन्त्रित भई पल्टिदा चौधरी गम्भिर घाइते भएपछि उपचारको लागि टीकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा सोही साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

 


भर्खर

कैलाली घर भएका सशस्त्र प्रहरीका हवल्दार ब्यारेकमै मृत भेटिए

बाँकेको नरैनापुर–४ स्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, ब्यारेकमा एक हवल्दार मृत भेटिएका छन्

सुनसरी तनावबारे प्रचण्डको चिन्ता : सरकार साझा समाधानतर्फ अग्रसर हुन नसकेको आरोप

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखिएका संवेदनशील समस्याको साझा समाधान खोज्न सरकारppra अग्रसर हुन

सर्वदलीय बैठकमा सरकारको भूमिकामाथि कांग्रेस सभापति थापाको प्रश्न

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न परिस्थितिका विषयमा सरकार र प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न