पहिरोका कारण मुग्लिन-काठमाडौँ सडक अवरुद्ध

Friday August 25, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । पहिरोका कारण मुग्लिन-काठमाडौँ सडक अवरुद्ध भएको छ ।

मुग्लिन नजिकै नाग्दी खोलामा पहिरो खस्दा शुक्रबार साँझदेखि पृथ्वी राजमार्ग अवरुद्ध भएको हो ।

अहिले पहिरो हटाउने कार्य शुरु गरेको भएपनि लगातार वर्षा भइरहेको र राति भएकोले कतिबेलासम्म सडक खुल्छ भन्ने स्पष्ट हुन सकेको नसकेको प्रहरीले जनाएको छ ।


भर्खर

नेपाल–भारत संयुक्त सुरक्षा बैठक, सीमामा कडाइ

धनगढीः नेपाल–भारत संयुक्त सुरक्षा बैठक बसेको छ। गौरीफन्टा लगायतका सीमा क्षेत्रमा कडाइएका लागि बैठकको आयोजना

डडेल्धुरामा सवारीचालक अनुमति सेवा बन्द

डडेलधुरा : करिब तीन वर्षअघिदेखि डडेलधुरामा सुरु भएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स सेवा) बन्द भएको छ

कञ्चनपुरमा करणीको अभियोगमा एक जना पक्राउ

कञ्चनपुरः जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरका एक जना पक्राउ परेका छन्। ५० वर्षीया महिलालाई जबरजस्ती