‘देश जलाउने खलपात्रलाई नायक बनाइयो’

Thursday April 2, 2026

पढ्न लाग्ने समय :


धनगढी : नेकपा एमालेका सांसद रामबहादुर थापाले देश जलाउने खलपात्रलाई नायक बनाइएको दाबी गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जादुमयी विजयजस्तो देखिए पनि रास्वपाको जित स्वाभाविक नभएको बताएका हुन् । ‘जादुमयी विजयको लागि बाह्य पक्ष, टीओबी एआई, अल्गोरिदम धेरैले काम गरे । देश जलाउने खलपात्रलाई नायक बनाइयो। उनीहरूले उनीहरूले निर्णायक भूमिका खेले,’ उनले भने, ‘रास्वपाको चामत्कारिक विजयले असाधारण प्रश्न उठाएको छ ।’

उनले कुन उद्देश्यले सिंहदबार, संसद भवन, सर्वोच्च, नेताको घर सुनियोजित ढंगले जलाइयो भन्दै प्रश्न गरेका छन् । हतियारधारी टिओबी जेन–जी विद्रोहमा उपस्थित भएको कुरालाई पनि उनले पनि शंकास्पद रूपमा उठाए । साथै, पूर्वप्रधानमन्त्री र गृहमन्त्रीलाई कुन उद्देश्यले पक्राउ गरियो भन्दै उनले प्रश्न उठाएका छन् ।

 


भर्खर

धनगढीमा गाँजासहित पाँच जना पक्राउ

धनगढी : कैलालीको धनगढीबाट गाँजासहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर

कञ्चनपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनगढी : कञ्चनपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा युवकको मृत्यु भएको छ । जिल्लाको दोधारा चाँदनी

युएईमाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ : दीपेन्द्रसिंह ऐरीको शतकसँगै नेपालले आइसिसी विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स (युएई) माथि