डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु

Sunday June 28, 2026

पढ्न लाग्ने समय :


धनगढी : डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बडिकेदार गाउँपालिका–२ खररका ५० वर्षीय हर्कबहादुर पल्ली मगरको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० रणबहादुर चन्दले शनिबार दिउँसो आफ्नै घरमा झ्याल–ढोका बनाउने क्रममा अचानक करेन्ट लाग्दा उनी गम्भीर घाइते भएको बताए ।

उनलाई उद्दार गर्ने क्रममा घटनास्थलमै मृत्यु भएको चन्द बबताउँछन् । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको