गाजामा युद्धविराममा सहयोग गर्न तयार छौँः हमास

Thursday November 28, 2024

पढ्न लाग्ने समय :


हमासले इजरायल र लेबनानमा हिजबुल्लाहबीच भएको युद्धविराम सम्झौतापछि गाजापट्टीमा हुने कुनैपनि युद्धविराम प्रयासमा सहयोग गर्न तयार रहेको बताएको छ ।

लेबनानमा भएको सम्झौताको प्रगतिलाई पछ्याउने हमासले बताएको छ । इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले मंगलवार राति हिजबुल्लाहसँग बुधवार बिहानदेखि लागू हुने युद्धविराम सम्झौतालाई अनुमोदन गरेको छ ।


भर्खर

धनगढीमा गाँजासहित पाँच जना पक्राउ

धनगढी : कैलालीको धनगढीबाट गाँजासहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर

कञ्चनपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनगढी : कञ्चनपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा युवकको मृत्यु भएको छ । जिल्लाको दोधारा चाँदनी

युएईमाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ : दीपेन्द्रसिंह ऐरीको शतकसँगै नेपालले आइसिसी विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स (युएई) माथि