२०२५ को मध्यसम्म १ मिलियन सिरियाली शरणार्थीहरू स्वदेश फर्किन सक्छन्ः संयुक्त राष्ट्र शरणार्थी एजेन्सी

Thursday December 19, 2024

पढ्न लाग्ने समय :


संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (युएनएचसिआर) मध्यपूर्व र उत्तर अफ्रिकाका लागि निर्देशक रेमा जामुस इम्सेइसले जनवरी र जुन २०२५ बीच लगभग १ मिलियन सिरियाली शरणार्थीहरू आफ्नो मातृभूमि फर्कन सक्ने बताउनुभएको छ ।

जेनेभामा भएको पत्रकार सम्मेलनमा इम्सेइसले हालैका घटनाक्रमले सिरियामा जारी मानवीय संकटको समाधानका लागि ठूलो आशा ल्याएको बताउनु भयो । शासन परिवर्तनको अर्थ चलिरहेको संकटको अन्त्य नभएको बताउनु भयो ।


भर्खर

कैलालीको स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त

काठमाडौँः कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त गरिएको छ। सिफारिस

भारी वर्षाको पूर्वानुमान

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर

अछाममा युवतीमाथि करणी, एक युवक पक्राउ

धनगढी :अछाममा १७ वर्षीया युुवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको छ ।