हिउँदे अधिवेशनको पहिलो बैठकमै रास्वपाको बिरोध

Friday January 31, 2025

पढ्न लाग्ने समय :


राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको पहिलो बैठकमा नै बिरोध जनाएको छ । शुक्रवारको हिउँदे अधिवेशनको पहिलो बैठकमा नै रास्वपाले उभिएर बिरोध जनाएको हो । रास्वपाले बैठक सञ्चालन भइसकेपछि सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त शुभकामना सन्देश पढेर सुनाइसकेपछि रास्वपाका सांसदहरुले समयको माग गर्दै उभिएर बिरोध जनाएका हुन् ।

रास्वपा सांसदहरुले उभिएर संसदमा बिरोध जनाएपछि सभामुख घिमिरेले बारम्बार सहजता प्रदान गर्न आग्रह गर्नुभयो । अहिले पनि रास्वपा सांसदहरुले उभिएर बिरोध जनाइरहेका छन् । संसद बैठक अघि बढ्न सकेको छैन ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि