लेबनानद्वारा नयाँ सरकार गठनको घोषणा

Sunday February 9, 2025

पढ्न लाग्ने समय :


लेबनानी राष्ट्रपति कार्यालयले शनिवार प्रधानमन्त्री नवाफ सलामको नेतृत्वमा २४ सदस्यीय नयाँ सरकार गठनको घोषणा गरेको छ । स्थानीय टिभी च्यानल अल–जदीदकाअनुसार सलामले राष्ट्रपति भवनमा नयाँ सरकार सुधार–सञ्चालित हुनेछ । जुन लेबनानलाई बचाउने एक मात्र बाटो हो । यो सरकारले नागरिकहरू र राज्यबीच, लेबनान र यसको अरब वरपर र लेबनान र अन्तर्राष्ट्रिय समुदाय बीचको विश्वास पुनस्र्थापित गर्न खोज्ने बताउनु भयो । सरकारले ताइफ सम्झौताको कार्यान्वयन पूरा गर्न र वित्तीय र आर्थिक सुधारहरू अगाडि बढाउन संसद परिषद्सँग काम गर्नुपर्नेछ ।

मन्त्रिपरिषद् झगडाको लागि नभइ रचनात्मक संयुक्त कामको लागि ठाउँ हुने बताउनु भयो । जनवरीको शुरुमा लेबनानका पूर्वसेना प्रमुख आउन देशको १४ औं राष्ट्रपति निर्वाचित भए । जसले देशको राजनीतिक प्रणालीलाई पक्षाघात पार्ने दुई वर्षको राष्ट्रपतिय शुन्यताको अन्त्य ग¥यो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको