ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप तीन दिन थुनामा राख्न अनुमति

Monday August 21, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाविरुद्ध अनुसन्धानका लागि थप तीन दिनको म्याद थप भएको छ । सोमबार जिल्ला अदालत काठमाडौंले उनीहरुलाई थप तीन दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

यस प्रकरणमा सीआईबीले १८ जनालाई पक्राउ गरेको छ । ललिता निवास प्रकरणमा प्रहरीले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग पनि बयान लिएको छ ।


भर्खर

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका

बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाले दिएको

धनगढीमा प्रहरी कार्यालयको छतबाट खसेर भान्छेको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ