भारी हिमपातले टर्कीभरको जनजीवन प्रभावित

Thursday February 13, 2025

पढ्न लाग्ने समय :


टर्कीभर भारी हिमपातका कारण विद्यालय र यातायात बन्द गरिएको छ । हिमपातका कारण दक्षिणी टर्की र देशको उत्तरी तट जस्तै सामसुन र सिनोपमा रहेका काहरामनमारस, आदियामान र मालत्याले विद्यालय बन्द गरेका छन् । साथै यातायात बन्द गर्न निर्देशन दिएका छन् ।

उत्तरी कास्तामोनु प्रान्तमा ३३५ गाउँका सडकहरू बन्द गरिएको उनीहरूले बताए  । इस्तानबुलमा, इस्तानबुल महानगरपालिकाले भारी हिमपात सप्ताहन्तसम्म जारी रहने बताएको छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको